जमानी राखेर ऋण दिनुहोसः पौडेल

  सुर्खेत, २४,कात्तिक जमानी राखेरमा मात्र ऋण दिन सहकारी डिभिजन सुर्खेतका प्रमुख देवी प्रसाद पौडेलले सुझाव दिएका छन । यूएसए आईडिको आर्थिक सहयोग, पहल कार्यक्रमको व्यवस्थापन, सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि,स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम९पहल० अन्तर्गत शुक्रबार वीरेन्द्रगरमा आयोजना गरिएको वित्तिय साक्षरता सम्बन्धि १ दिने समिक्षा गोष्ठीमा उनले … Continue reading जमानी राखेर ऋण दिनुहोसः पौडेल