सुर्खेत,२५ कात्तिक ।साना विकास कृषि सहकारी संस्थाको २० औँ वार्षिक साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सभामा संस्थाका उपाध्यक्ष मानबहादुर चौधारीले आर्थिक वर्ष २०७३÷०७४ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रमको बारेमा जानकारी दिए । चालु आर्थिक वर्षमा आधुनिक कृषि प्रणालीद्धारा खेती संचालन गरिने उपाध्यक्ष चौधारीले प्रस्तुत … Continue reading साना किसानको अध्यक्षमाः योगी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed