सुर्खेत प्रहरीले माग्यो माफी

  सुर्खेत । होटल चेकिङ्गका नाममा अनाहकमा निर्दोस व्यक्ति पक्राउ गरेकोमा सुर्खेत प्रहरीले माफी मागेको छ । बुधबार साँझ वीरेन्द्रनगरको एक होटलमा नास्ता खाइरहेको समयमा तीन जनालाई पक्राउ गरिएको समाचार सार्वजनिक भएपछि सुर्खेतका प्रहरी प्रमुखले आफूहरुबाट गल्ती भएको भन्दै माफी मागेका हुन् । नास्ता खान बसेकै समयमा प्रहरीले अनाहकमा एक … Continue reading सुर्खेत प्रहरीले माग्यो माफी