सहकारीमा जोखिम व्यवस्थापन विषयक लघु कार्यशाला
१ मंसिर । सुर्खेतका सहकारी अभियान्ताहरुले सहकारी संस्थाभित्रका जोखिम व्यवस्थापनका लागि सञ्चालक समिति सक्रिय बन्नुपर्नेमा जोड दिएका छन् । सञ्चालक समितिहरु सक्रिय हुन नसक्दा धेरै सहकारीहरु खुल्ने तर गतिलो तरिकाले सञ्चालन हुन नसकेका भन्दै उनीहरुले यस्तो बताएका हुन् । व्यवसायिक सीप विकास तालिम केन्द्र (पिएसडि) सुर्खेतले आयोजना गरेको सहकारीमा जोखिम … Continue reading सहकारीमा जोखिम व्यवस्थापन विषयक लघु कार्यशाला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed