बौद्धको १७औं साधारणसभा सम्पन्न

२ म‌ंसिर, सुर्खेत । सुर्खेत जिल्लामै उत्कृष्ट सहकारी बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था  लि. ले आज एक समारोहका विच आफ्नो १७औं बार्षिक साधारण सभा भब्य रुपमा मनाएको छ । सभामा प्रमुख अतिथी आरएमडिसी नेपालका ज्योतिचन्द्र ओझाले वित्तिय पहुँच नपुगेका व्यक्ति तथा स्थानमा यस स्थान धेरै चुनौतीहरु रहदाँ रहदै पनि बौद्धका … Continue reading बौद्धको १७औं साधारणसभा सम्पन्न