प्रचण्डको काखमा नातीनातिना,शोकाकुल परिवारलाई माधव नेपालको साथ

५ मंसिर, काठमाडौँ । पुत्र वियोगको पीडामा रहेका माओवादी अध्यक्ष प्रचण्ड र पत्नी सीता शोकाकुल परिवारसहित गृहजिल्ला चितवन पुगेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि पीडामा डुवेका प्रचण्ड र सीता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति-नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिए । प्रकाशको निधनपछि पहिलो … Continue reading प्रचण्डको काखमा नातीनातिना,शोकाकुल परिवारलाई माधव नेपालको साथ