सिंहदरबार होइन, सडक चाहियो- कर्णालीवासी
कालिकोट : खाँडाचक्र नगरपालिकाका ५६ वर्षीय तेजबहादुर विष्टसँग धेरै आकांक्षा छैनन्। निर्वाचन नजिकिँदै जाँदा आफूकहाँ भोट माग्न आउने सबै उम्मेदवारलाई उनी भन्छन्, ‘पहिला घोषणापत्र देखाऊ, सडकका योजना के-के छन् ? कर्णाली राजमार्ग सुधार गर्ने योजना रहेछ भने मात्र म भोट दिउँला।’ तर, उनको यो प्रश्नको उत्तर जिल्लाका कुनै उम्मेदवार र … Continue reading सिंहदरबार होइन, सडक चाहियो- कर्णालीवासी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed