चमेलियाबाट विधुत उत्पादन

दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने एक सय ३२ केभी प्रसारण लाइनमा शुक्रबारदेखि विद्युत् प्रवाह सुरु भएको छ। दार्चुलाको शैल्य शिखर नगरपालिका १ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरियासम्म प्रसारण लाइन निर्माण गरिएको छ। चार सय १२ वटा टावर रहेको यो प्रसारण लाइनमा विद्युत प्रवाह गर्नुअघि आयोजनाले सार्वजनिक सूचना … Continue reading चमेलियाबाट विधुत उत्पादन