सुर्खेतमा ‘हेभीवेट’ चुनावः पूर्वगृहमन्त्रीदेखि जेलब्रेक कमाण्डरसम्म

बहालवाला राज्यमन्त्री र पूर्वमन्त्री प्रदेशमा प्रतिस्पर्धा गर्दै ११ मंसिर, सुर्खेत । प्रदेश नं ६ को प्रस्तावित राजधानी सुर्खेतमा दोस्रो चरणअन्तर्गत आगामी २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी प्रतिस्पर्धा रोचक बन्दैछ । दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा पूर्वगृहमन्त्री, पूर्वमन्त्री र बहालवाला राज्यमन्त्रीदेखि सुर्खेत जेलब्रेकका कमाण्डरसम्म चुनावी प्रतिस्पर्धामा छन् । कोही … Continue reading सुर्खेतमा ‘हेभीवेट’ चुनावः पूर्वगृहमन्त्रीदेखि जेलब्रेक कमाण्डरसम्म