हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना, पाइलटसहित दुई घाइते

१२ मंसिर, काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । मंगलबार बिहान उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलट र एक स्टाफ घाइते भएका … Continue reading हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना, पाइलटसहित दुई घाइते