वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ: प्रचण्ड
१४ मंसिर, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब बन्ने वामपन्थीको शक्तिशाली सरकारले मात्र नेपाली जनताको विकासको चाहना पूरा गर्ने बताएका छन् । चितवन क्षेत्र नं ३ को झनझनेमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले विकासको गतिलाई तीव्रता दिने बताए । अहिलेसम्म भएका अस्थिर सरकारले देशको … Continue reading वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ: प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed