सुनचाँदीको भाउ घट्यो

 

काठमाडौं । सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको हो । सुन बिहीबार तोलाको ५५ हजार २ सय रुपैयाँ तथा चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साभारः नेपालगाथा ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०७४     7:24:18 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *