सुनचाँदीको भाउ घट्यो

Milan Shrestha

News

 

काठमाडौं । सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको हो । सुन बिहीबार तोलाको ५५ हजार २ सय रुपैयाँ तथा चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साभारः नेपालगाथा ।