प्रहरी उच्चस्रोत भन्छ, कांग्रेसकै योजनामा बम विस्फोट
निर्वाचन विरुद्ध भइरहेको बम विस्फोटमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको समेत संलग्नता रहेको पाइएको छ । अनुसन्धानबाट कतिपय बम विस्फोटमा कांग्रेसको संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ । उच्च प्रहरी स्रोतका अनुसार नुवाकोटको ककनी, उदयपुर र गुल्मीमा भएको विस्फोटमा कांग्रेसकै संलग्नता रहेको प्रहरीले दावी गरेको छ । हार्ने मनोविज्ञान … Continue reading प्रहरी उच्चस्रोत भन्छ, कांग्रेसकै योजनामा बम विस्फोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed