‘इन्टरनेट सबैका लागि’ थिममा एनसेलले ल्यायो नयाँ डेटा प्याकहरु

८ वैशाख , काठमाडौं । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन् । नयाँ डेटा प्याकहरु  विहिबारदेखि लागु भएको छ … Continue reading ‘इन्टरनेट सबैका लागि’ थिममा एनसेलले ल्यायो नयाँ डेटा प्याकहरु