नेपालको आफ्नै स्याटेलाइट राख्न ५० अर्ब लाग्ने

लामो समयदेखि चर्चाको विषय बनेको नेपालको आफ्नै स्याटेलाइट (भू–उपग्रह) लन्च गर्नको लागि करिब ५० अर्ब रुपैयाँ लागत लाग्ने भएको छ। स्याटेलाइट लन्च, सञ्चालन, मर्मतसम्भार र बजारीकरणसम्मको कार्य गर्नका लागि सुझाव दिन परामर्शदाता माग गर्दैै नेपाल दूरसंचार प्राधिकरणले गत असोजमा विश्वब्यापी टेन्डर आव्हान गरेको थियो। प्रस्ताव गरेका कम्पनीहरुका अनुसार करिब पचास … Continue reading नेपालको आफ्नै स्याटेलाइट राख्न ५० अर्ब लाग्ने