रेडमी नोट फोर स्मार्टफोन बजारमा
काठमाडौं – साओमी नेपालले एक वर्षको अन्तरालमा एमआई को २० वटा भन्दा बढी स्मार्टफोन नेपाली बजारमा भित्र्याइसकेको छ । वत्सल इम्पेक्स प्रालिले रेडमी सिरिज अन्तर्गतको रेडमी नोट फोर मंगलबारदेखि बजारमा ल्याएको हो । उक्त स्मार्टफोनमा ५.५ इन्च डिस्पले, धातु जडित बाहिरी भाग, २.० गिगाहर्जको क्वालकोम स्न्यापड्रागन ६२५ प्रोसेसर, चार जिबी … Continue reading रेडमी नोट फोर स्मार्टफोन बजारमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed