तयार भयो एन्ड्रोइड अक्टोपस ८, जान्नुहोस् फिचर्स

अन्ततः गुगलले आफ्नो नयाँ एन्ड्रोइड भर्सन एन्ड्रोइज अक्टोपस ८ को काम पूरा गरेको छ । हालै यो एन्ड्रोइड भर्सनको चौथो तथा अन्तिम प्रारुप लञ्च गरिएको छ । यद्यपि, यो भर्सनका कैयन् महत्त्वपूर्ण फिचरहरु लिक भइसकेका छन् । एन्ड्रोइड ओ लाई एन्ड्रोइड अक्टोपस भनिनेछ । यहीँ अगष्ट महिनामा एन्ड्रोइड अक्टोपस आधिकारिक … Continue reading तयार भयो एन्ड्रोइड अक्टोपस ८, जान्नुहोस् फिचर्स