चर्चामा रहेको जुम्लाको मार्सी धान बचाउने उपाय

जुम्ली मार्सी नेपालको उच्च पहाडी जिल्लाहरू जुम्ला, बाजुरा तथा बझाङ जिल्लामा सिमित मात्रामा उत्पादन हुने स्थानीय जातको धान हो । मार्सी धान संसारको सबैभन्दा उच्च (२७ सय ९० मिटर) स्थानमा फल्ने जातको रूपमा चिनिन्छ । यो धान ज्यापोनिका प्रजातिको रैथाने धानको जात मानिन्छ। जुम्ली मार्सीको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने … Continue reading चर्चामा रहेको जुम्लाको मार्सी धान बचाउने उपाय