मुक्तक
News DeskLiterature
भिमराज शाही
धनी गरिब जो कोही आउ केही फरक पर्दैन
मेरो दुख पीडामा रमाउ केही फरक पर्दैन
मैले आफुलाई पत्थर भन्दा कडा बनाइसके
चाहे मेरो मुटुमा छुरा चलाउ केहि फरक पर्दैन ।
कालीकोट
भिमराज शाही
धनी गरिब जो कोही आउ केही फरक पर्दैन
मेरो दुख पीडामा रमाउ केही फरक पर्दैन
मैले आफुलाई पत्थर भन्दा कडा बनाइसके
चाहे मेरो मुटुमा छुरा चलाउ केहि फरक पर्दैन ।
कालीकोट