साहित्य, कला र संस्कृतिका कुरा

साहित्य, कला र संस्कृतिको कुरा गर्दा हामी सीमावारिकै परिधिभित्र रहेर कुरा गर्छाैं । सीमापारि के छ यसको खोजी गहिरिएर न हिजो गरिन्थ्यो न आज गरिन्छ । यति हुँदाहुँदै पनि नेपाली साहित्य, कला र संस्कृतलाई अत्यन्तै नि:स्वार्थ भावले माया गर्ने मान्छे हिजो पनि थिए, आज पनि छन् । सीमापारि उनीहरू विगतमा पनि साधनारत थिए, … Continue reading साहित्य, कला र संस्कृतिका कुरा