गजल

बजेट आउन कति लेनको, बाटो खन्नु पर्छ कै कै कन भेट्नु पर्छ, क्या क्या भन्नु पर्छ नबढ्ने चिजको पनि धमाधम भाउ बढ्दा सांसदको भाउ बढाउन कसो अन्नु पर्छ विकास आउन्या दिन गन्नाले कर्णाली थलिगो कति वर्ष कति दिन अँझै गन्नु पर्छ रारा फेवा मानसरोवर कोलौंदा हाल्यो र यो कर्णाली कहिले … Continue reading गजल