गजल

कसम मलाई फूलभन्दा गतिलो भमरा लाग्छ कि तिमी कि तिम्रो नखरा लाग्छ म जुन दिन बा लाई बाँच्न घर बन्धक राख्ने कुरो गर्छु त्यहिदिन घर बाहीर सामान्तवादको नारा लाग्छ जब जब यि फूलहरु बसाउँदै चोकतिर देखीन्छन् यो त सरासर म जस्तो दिलबहादुर मार्ने पारा लाग्छ के भन्यो भन्लान् फेरी यि … Continue reading गजल