जिल्लामै पहिलो पटक विरालोलाई रेविज विरुद्धको इनजेक्सन्
अविरल ढकाल फागुन २०, जुम्ला । पहिलो पटक जुम्लामा बिरालोलाई रेविज विरुद्धको सुई लगाइएको छ । कुकुर लगायतका अन्य पशुलाई रेविजको सुई लगाइने गरेको भएतापनि बिरालोलाई भने जिल्लामै पहिलो पटक सुई दिइएको हो । जिल्ला पशुसेवा कार्यालय र विभिन्न पशुसेवा केन्द्रद्धारा जिल्लामा संचालित घरपालुवा भुस्याहा कुकुरलाई रेविजको सुई लगाउने अभियानका … Continue reading जिल्लामै पहिलो पटक विरालोलाई रेविज विरुद्धको इनजेक्सन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed