बसले किच्दा एक महिलाको मृत्यु पछि राजमार्ग अबरुद्ध
अविरल ढकाल फागुन २७, जुम्ला । जुम्लामा आइतबार विहान ६ः ४० बजे वसले किच्दा एक महिलाको मृत्य भएको छ । जुम्लाबाट काठमाण्डौं तर्फ जादै गरेको ना ५ ख ७२४३ नम्वरको बसले किच्दा तातोपानी गाँउपालिका २ की २७ वर्षीया माया सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । उक्त … Continue reading बसले किच्दा एक महिलाको मृत्यु पछि राजमार्ग अबरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed