राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित
२९ फागुन, काठमाडौं । विद्यादेवी भण्डारी आज पुनः दोश्रो कार्यकालकालागि राष्ट्रपतिमा निर्वाचित हुनभएको छ । राष्ट्रपति चयनकालागि वाम गठबन्धबाट विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाठ कुमारी लक्ष्मी राई राष्ट्रपति निर्वाचनमा सहभागी हुनुहुन्थ्यो । आज भएको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मत ल्याइ विजयी हुनुभएको हो भने उहाँका निकटम प्रतिद्वन्द्वी राईले ११७३० … Continue reading राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed