कर्णाली प्रदेशको आर्थिक विधेयक संसदमा दर्ता

 एकसाता भित्रै संसदको बैठक आह्वान हुने  मिलन श्रेष्ठ सुर्खेत, ९ चैत । कर्णाली प्रदेश सरकारले आर्थिक कार्यविधि सम्बन्धि विधेयक शुक्रबार संसदमा दर्ता गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आज(शुत्रवार)  संसद सचिवालयमा दर्ता गरेकोे हो । यो विधेयक भएसंगै अब प्रदेश संसदले कामका लागि बिजनेश पाएको छ । सरकारले … Continue reading कर्णाली प्रदेशको आर्थिक विधेयक संसदमा दर्ता