नेपाली उपभोक्ता माझ लोकप्रिय हुँदैछन् प्रानका उत्पादनहरु
चैत्र २०, काठमाडौं । बहुराष्ट्रिय बंगलादेशी कम्पनी प्रानका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन् । सन् १९८१ देखि बंगलादेशमा सञ्चालन हुँदै आएको प्रानले नेपाली बजारमा सन् २००८ बाट उत्पादनहरु निर्यात गर्दै आईरहेको हो । नेपाली बजारमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स भित्राएको छ । प्रानका उत्पादनहरु … Continue reading नेपाली उपभोक्ता माझ लोकप्रिय हुँदैछन् प्रानका उत्पादनहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed