भिरबाट धकेलेर युवतीको हत्या

मुना हमाल/उज्यालाे । सुर्खेत,२ बैशाख । विवाह नै नभइकन यौन सम्पर्क भएपश्चात युवतीले विवाह गर्न दवाव दिएपछि,एक युवकले भिरबाट धकलेर युवतीको हत्या गरेको प्रहरीले जनाएको छ । सुर्खेतको पञ्चपूरी–२, सालकोटकी २१ वर्षीय गिता चपागाँईको बराहताल गाउँपालिकाका कुनाथरीका १९ वर्षका सुवास बोहोराले हत्या गरेको प्रहरीले जनाएको छ । केन्द्रिय अनुसन्धान ब्यूरो … Continue reading भिरबाट धकेलेर युवतीको हत्या