डा.सुनिल शर्माले बचाए ५ बर्षीय बालकको ज्यान (भिडियो रिपोर्टसहित)

भीमाले भक्कानिदै भनिन् ‘सुनिल सरको साथ नपाएको भए छोरा गुमाउने थिए’ विराटनगर, ३ बैशाख । छोराको उपचार गर्ने पैसा नहुँदा पीडा झेल्दै आएकी मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्तिकी भीमा लिम्बुको मुहारमा अहिले पुनःखुशी देखिन थालेको छ । दयनीय आर्थिक अवस्थाको लिम्बु परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ५ बर्षीय छोरा सौजनलाई … Continue reading डा.सुनिल शर्माले बचाए ५ बर्षीय बालकको ज्यान (भिडियो रिपोर्टसहित)