गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बैसाख १४, डोटी । डोटीको बुडरमा स्कारपियो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको घट्नास्थलमा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुडरका अनुसार शुक्रबार बिहान करिब साढे आठ बजे धनगढीबाट बाजुरातर्फ गइरहेको १६ च ८७८२ नं को स्करपियो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका २ उल्टा खाम बस्ने अन्दाजी १९ … Continue reading गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु