सडकले बढायो व्यापार

तुलाराम पाण्डे बैसाख १४, फोइमहादेव, कालिकोट । फोइमहादेवका कृषक मनिचन्द्र पाण्डेले एक साताअघि ५ रुपैयाँ केजीमा बिक्री गरेको आलु वैशाख ७ गते गाउँमा गाडी पुगेपछि प्रतिकेजी १२ रुपैयाँमा बिक्री गरे । ‘सडकले दोब्बर फाइदा भयो,’ महादेव मावि फोइकोट विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका अगुवा कृषक पाण्डेले भने, ‘पिठ्युँमा बोकेर कर्णाली राजमार्गमा … Continue reading सडकले बढायो व्यापार