प्रधानमन्त्री ओलीले सोधे: टेलिकममा कत्रो मुसो छिरेको हो ?
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई आफ्नो सेवा सुधार गर्न निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारमा टेलिकमको प्रगति बिवरण सुनेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले टेलिकम भित्र मुसा वा मुसा प्रवृतिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद रहेको बताएका छन् । ‘टेलिकम भित्र यस्ता प्रवृतिहरु हाबी … Continue reading प्रधानमन्त्री ओलीले सोधे: टेलिकममा कत्रो मुसो छिरेको हो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed