प्रदेश सरकारको बैठक सम्पन्न

बैसाख १८, सुर्खेत ।

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठक सम्पन्न भएको छ ।

आज सम्पन्न बैठकले कर्णाली प्रदेश सभाको चालु प्रथम अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारीश गर्ने भनि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पेश गरेको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ

प्रकाशित मितिः मङ्लबार, बैशाख १८, २०७५     11:24:35 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *