चरेससहित ४ पक्राउ

जेष्ठ १, काठमाडौं । काठमाण्डौको ठमेलबाट चरेस सहित कालीकोटका ४ जना यूवा पक्राउ परेका छन् ।  महानगरीय प्रहरी वृत्त दरबारमार्गले ठमेलको ज्याठा चोकबाट शनिबार साँझ ७ सय ग्राम चरेस सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कालीकोट जिल्लाका बिरजित शाही, लगिन्द्र बम, रंजित बिक र पटकबहाददुर बम रहेका छन् । … Continue reading चरेससहित ४ पक्राउ