चन्द्रा भइन सफल बक्ता (भिडियो सहित )
News DeskNews
१४ जेठ सुर्खेत
“हो हामी गर्न सक्छौ” भन्ने मुल नाराका साथ सुर्खेत महिला जेसीजको आयोजनामा तुल्सी स्मृती बतृत्वकला प्रतियोगीतामा सेन्ट मेरीज बाेर्डीङ्ग स्कुलकी चन्द्रा खत्री प्रथम भएकी छिन ।
सुर्खेत महिला जेसीजको आयोजनामा भइरहेको जेसीज सप्ताह अन्तर गत आज तेस्रो दिन संचालन बक्तृत्वकला प्रतियोगीता कार्यक्रम रहेको थीयो । सो कार्यक्रममा सुर्खेत बिरेन्द्र नगर स्थीत बिभिन्न सरकारी तथा निजी बिद्दयालयबाट छात्राहरुको सहमागीतामा संचालन भएको कार्यक्रममा चन्द्रा सबैलाइ उछिन्दै प्रथम भएकी हुन ।
सालिन व्याक्तित्व कुशल बक्ता र मिलनसार स्वभाव भएकी चन्द्रा आफ्नो कला र कौशलता प्रदर्शन गरी निभएका साथ सबैलाइ मन्त्रमुग्ध बनाइ प्रथम हुन सफल भइन ।यसैगरी सेडा नेपालकी श्रृष्ठटी शर्मा र डि भि निकेतनकी निहारीका सुबेदी क्रमश द्वतिय र तृतिय भएकी छन ।सबै प्रतियोगी र बिजयीहरुको उज्वल भविश्यको कामना ।