समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यम :मुख्यमन्त्री शाही

१४ जेष्ठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यमको विकास आवश्यक भएको वताउनुभएको छ । ठुलो पुजीको लगानीलाई मात्र प्राथमिकता दिईएमा एकाधिकार पुजींको विकास हुने वताउदै मुख्यमन्त्री शाहीले समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यमको विकासले महत्वपर्ण  टेवा पुर्याउने धारणा राख्नुभएको हो । उद्योग, पर्यटन, वन तथा … Continue reading समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यम :मुख्यमन्त्री शाही