सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, दुई बेपत्ता

२६ जेठ, धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १०, जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए … Continue reading सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, दुई बेपत्ता