पानकली हेरेपछि सुरेन्द्रले लेखे मन छुने प्रतिक्रिया
असार २, सुर्खेत । खस भाषाको पहिलो नेपाली चलचित्र पानकली हेरेर डोल्पाका सुरेन्द्र शाहीले चलचित्रका बारेमा लामो प्रतिक्रिया दिनुभएको छ । खस भाषामा कर्णालीको भूमिमा छायांकन गरीएको चलचित्र पानकली वालविवाह, बहुविवाह, जातीय छुवाछुत र जारी प्रथामा केन्द्रित रहेको छ । पहिलो पटक चलचित्र हेरेर कमेन्टमा शाहीले यस्तो लेख्नु भएको छ … Continue reading पानकली हेरेपछि सुरेन्द्रले लेखे मन छुने प्रतिक्रिया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed