१४ असार, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धकालीन सभ्यतासँग जोडिएका नेपालका सबै क्षेत्रहरुलाई जोडेर पर्यटकीय विकास गर्ने उद्देश्यले बृहत बुद्ध सर्किटको खाका तयार गरिएको छ । लुम्बिनीलाई केन्द्रमा राख्दै कपिलवस्तु, रुपन्देही र नवलपरासीका बुद्धकालीन सम्पदाहरुलाई सर्किटमा समेटिएको छ । साथै नेपालका पूर्व-पश्चिम, उत्तर-दक्षिणका हिन्दु-बौद्धसँग सम्बन्धित क्षेत्रहरुलाई सर्किटको रुटमा समावेश … Continue reading बृहत बुद्ध सर्किटको खाका तयार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed