भेरीगंगामा बौद्ध ग्रामिणको केन्द्र गोष्ठी सम्पन्न

१५,असार(छिन्चु) बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतले जिल्लाको छिन्चुमा संचालन गरेको १ दिने बार्षिक केन्द्र प्रमुख गोष्ठी आज सम्पन्न भएको छ । संस्थाको केन्द्रिय कार्यालयले आयोजनामा गरेको कार्यक्रममा सेवा केन्द्र छिन्चु अन्तरगतका  ७० वटा केन्द्रका प्रमुख, उप प्रमुख तथा सदस्यहरुको सहभागीता रहेको थियो । केन्द्रका प्रमुखहरुलाई वित्तिय साक्षरता र … Continue reading भेरीगंगामा बौद्ध ग्रामिणको केन्द्र गोष्ठी सम्पन्न