पर्यटन पत्रकार संघ ४ नं मा हरी बास्तोला

News Desk

News

१५ असार  सुर्खेत

नेपाल पर्यटन पत्रकार संघ(एन्टाेज) प्रदेश नम्बर ४ काे प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट पुराना पाका पत्रकार हरि बास्ताेलाकाे अध्यक्षतामा प्रदेश समिति सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । अधिवेशनले बरिस्ठ उपाध्यक्ष गाेबिन्द सुवेदी, महिला उपाध्यक्ष जमुना वर्षा शर्मा, महासचिव घनश्याम पाण्डे, सचिव विजय राना, महिला सचिव कमला राना काेषाध्यक्ष राेहित बस्नेत, सदस्य सुशील सुवेदी, सन्तोष गाैतम, रत्ना गुरूङ, भुपाल गुरूङ, राेहितराज पराजुली  सर्वरम्मत चयन हुनु भएको छ ।