कर्णाली प्रदेश सरकार : अब भत्ता न लिने न दिने
सुर्खेत, १६ असार । तथ्यांकहरूमा अत्यन्तै गरिब प्रदेश देखाउने गरिएको कर्णाली प्रदेश सरकारले अब कसैलाई पनि भत्ता वितरण नगर्ने निर्णय गरेको छ । आज ९शनिबार० बसेको मन्त्रिपरिषद्को बैठकले मितव्ययिता अपनाउन र समृद्धिको दिशामा अघि बढन उक्त निर्णय गरेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लोकान्तरलाई बताए । उनका अनुसार बजेटलाई कसरी व्यवस्थित गराउने, … Continue reading कर्णाली प्रदेश सरकार : अब भत्ता न लिने न दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed