१९ असार, सुर्खेत । खेलकुद पत्रकार दिवसको दिन पारेर कर्णाली प्रदेश मै पहिलो पटक गाउँ पालिकाको आर्थिक सहयोगमा सिम्ता गाउँ पालिकामा जिम क्लवको स्थापना गरिएको छ । गाउँ पालिकाका युवाहरुको स्वास्थ्यलाइ ध्यान दिदै गाउँ पालिकाको जामुनेबजार नजिक जिम क्लको स्थापना गरिएको हो । जिम क्लवको उद्घाटन गर्दै सिम्ता गाउँ पालिकाका अध्यक्ष … Continue reading सिम्तामा जिम क्लब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed