३ दिने संसद अभ्यास तालिम शुरु

सुर्खेतको सिम्ता गाउँ पालिकामा नै ३ दिने युवा संसद अभ्यास तालिम शुरु भएको छ । गाउँ पालिकाका सबै वडाहरुबाट दुइ दुइ जना गाँउपालिकावाट क्लवबाट मनोनित ५ जना र विद्यालवाट मनोनित ५ जना को सहभागीता गराइ आज तालिमको शुरु गरिएको हो । तालिमको उद्घाटन गदै सिम्ता गाउँ पालिकाका अध्यक्ष कविन्द्र कुमार … Continue reading ३ दिने संसद अभ्यास तालिम शुरु