कृषकहरुलाई आधुनिक खेती प्रणाली तर्फ उत्साहित गर्नु पर्दछः अध्यक्ष वुढा
सुर्खेत, २४ असार । गुर्भाकोट नगरपालिकाको सहयोग, पहल परियोजनाको व्यवस्थापन, सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहल अन्तर्गत शुक्रबार देखि गुुर्भाकोट नगरपालिका वडा नं.०३ हिलेमा पहल समूहका विभिनन कृषकहरुका लागि आधुनिक फलफूल तथा तरकारी खेती सम्बन्धि ३ दिने तालिमको आईतबार (आजंस)समापन भएको छ । … Continue reading कृषकहरुलाई आधुनिक खेती प्रणाली तर्फ उत्साहित गर्नु पर्दछः अध्यक्ष वुढा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed