सेनाका जवानले आफैँलाई हाने गोली, अवस्था गम्भीर

३ साउन दुनै, डोल्पा यहाँ नेपाली सेनाका एकजना जवान आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । बिहीबार बिहान ११ बजेतिर ड्युटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले आफैँलाई गोली हान्दा घाइते भएका हुन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सुलीर्गाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवनले आफैँले गोली चलाउँदा घाइते भएका … Continue reading सेनाका जवानले आफैँलाई हाने गोली, अवस्था गम्भीर