मेयर सुबेदीलाई आफ्नै घोषणा पत्र हेर्न दहालको अनुरोध

साउन १५, सुर्खेत । विरेन्द्रनगर नगरपालीका सुर्खेतका मेयर देवकुमार सुवेदीलाई चुनावमा आफूले नागरिकहरुका माझ गरेका प्रतिबद्धताहरु पुन स्मरण गर्न मेयर पदमा पराजीत गेहेन्द्रप्रसाद दहालले अनुरोध गर्नुभएको छ । मेयर मार्फत उपप्रमुख मोहनमाया ढकाल (भण्डारी) लाई पनि सम्बोधन गरीएको पत्रमा उहाँले लेख्नु भएको छ, ०७४ बैसाख ३१ गते सम्पन्न भएको स्थानिय … Continue reading मेयर सुबेदीलाई आफ्नै घोषणा पत्र हेर्न दहालको अनुरोध