बिराटनगरको भारतीय ‘क्याम्प’ आजदेखि बन्द

१६ साउन, बिराटनगर । भारतले बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’बुधबारदेखि बन्द गरेको छ । भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेको थियो । भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने … Continue reading बिराटनगरको भारतीय ‘क्याम्प’ आजदेखि बन्द