श्रावण १७, कर्णाली कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा सधैं औषधि अभाव हुने गरेको छ । स्वास्थ्यकर्मीसमेत नियमित बस्दैनन् । स्थानीय बासिन्दा सदरमुकाम र नजिकका मेडिकलमा उपचार गराउन बाध्य छन् । जिल्ला अस्पतालमा पनि नि:शुल्क औषधि पाइँदैन । पेट दुखेपछि कालिकोट, पलाता–६ खिननेटाको स्वास्थ्यचौकी पुगेकी २५ वर्षीया तारा धामीलाई अहेब भीमबहादुर शाहीले औषधि सकिएको भन्दै ३ ट्याब्लेट … Continue reading नि:शुल्क औषधि सधैं अभाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed